साहारा नसोध !गोबिन्द धामी (जी आर) · Jan 30, 2020कम्जोर भएको छ मान्छे साहारा नसोधटल्किने त्यो गगनका जून तारा नसोधजितेर पनी फेरी यहाँ हारेको ब्याक्ति हो