सकारात्मक भयपछिमोहन प्रशाद भट्टराई · Feb 5, 2021मन सकारात्मक भयपछि।तन उर्जारात्मक भयपछि।।पहाड पनि समथर हुन्छ यहाँ।जन एकात्मक भै जुटेपछि।।