समाजभुवन बडु राजु · Jun 7, 2017समाजगजलTap to listenसमाजमा मेरो एउटा कहानी थियोकहानिले मूसिएको निसानी थियो ||पलासिए पाईलाहरू शुन्य रातमाअंन्धकारको प्रतिक विहानी थियो ||