समस्याको घेरामा छशिरीष ढकाल · Feb 28, 2021जसको बास यतिबेला डेरामा छ ,ऊ नै चौतर्फी समस्याको घेरामा छ ।हुन त होइन नि घरै नभएको ,तर पहाडको पाखा पखेरामा छ ।