सम्झौतामा आयौप्रकाश मगर वियोगी · Mar 6, 2021फेरि एक्कासी नसोचेको सम्झौतामा आयौपहिले रुचायौ अब छाड्ने प्रक्रियामा आयौहेर्दा आँखा टल्किए ती श्रीङ्गार कसका लागीऔधी परी जस्तो फुलैफूलको थुङ्गामा आयौ