सम्मान को मालाविवेक गैरे · Jan 6, 2022कोही सम्मानको माला, भिरेर मख्ख छन्कोही सुदिन खुसीमा, फिरेर मख्ख छन्मलाई त यस्तो लाग्दैछ, अहिले सम्झेरकोही वषै देखिको, ऋण तिरेर मख्ख छन्