सपनाहरु साकार हुदैनआर के आछामी · Nov 12, 2019माफ गरिदेउ मबाट प्यार हुदैन प्रियसबै एकनास र दिलदार हुदैन प्रिय!तड्पिदै बाँच्दैछौ रे एकोहोरो प्रेममातिम्रो प्रेम मबाट स्विकार हुदैन प्रिय