सर्जक लाग्योसुरज बिक निर्दोष · Feb 10, 2021आफ्नै जिन्दगी संगको संगत पनि भयानक लाग्योन आफु जस्तो भईयो न आफ्ना हरुमा हक लाग्योआमाको माया बा को आशिर्वाद पाएकै थिए मैलेश्रिमति ल्याए पछि घरको चलन अलि फरक लाग्यो