तकिया जस्तै जिन्दगीकमल थापा "बैरागी" · Aug 13, 2018धनिलाई सुख आराम, तकिया जस्तै जिन्दगी ।गरीबको त धारिलो त्यो, हँसिया जस्तै जिन्दगी ।न्यून आय परिश्रम त, परिचय भो निमुखाको ।