तिमी बिनाकोजीवन भट्टराई · Oct 13, 2023तिमी बिनाको बगान छैन बगान जस्तो ।फुलहरु मुर्दा बने बगैंचा मसान जस्तो ।