तिम्रो यादरुपेश कामती · Nov 27, 2018किन टाढिदैछौ तिमी,गाह्रो यहाँ हुदैछ मलाई ।गरेको छुइन त्यो काम कुनै जस्मा तिम्रो छैन भलाई।धोका दिएको छुइन तिमीलाई ,सजाय केको दिदैछौ?