उदाई दिनेहरुपुष्पा बसेल 'स्यानि' · Feb 4, 2021सुखमा जती भिड थिए मलाई बधाई दिनेहरुदुखमा पनि त्यहि भिड थिए, मलाई दुखाई दिनेहरु।