याद अझै छकलम बहादुर बम (काल्पनिक) · Aug 13, 2018कहाँ पुगेंको थे म कहाँ आएको थे, त्यो याद अझै छ,कैले भेटाएँ कैले हराएँ थे तिमिलाई, त्यो याद अझै छ,बरू आफ्ना लागि के गरे भनेर, भन्न पनि नसकुला हेर