हुनै सक्दैनपशुपति बन्जाडे · Mar 18, 2020एक - एक जोड्दा चार हुनै सक्दैनपीडित अचानोमा धार हुनै सक्दैनकहाँ दाज्न मिल्छ र एक अर्कोलाईहसिया जस्तो तरवार हुनै सक्दैन