यो मन रुझाउदै छुउपेन्द्र पाण्डे · Dec 27, 2023परेली त सुक्खा राखी, यो मन रुझाउदै छु।मन नहुदा नहुदै पनि चित्त बुझाउदै छु।