अपरा एकादशी व्रत · May 16, 2025अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान् श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ्य अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिक कालदेखि नै यो एकादशीको महिमा अपरम्पार मानिँदै आएको छ ।