Blog · Literatureको बन्छ करोडपति

को बन्छ करोडपतिले आफ्नो आठौँ एपिसोड कालीकोटमा विमान दुर्घटना मृत्यु भएका पाइलटहरुमा समर्पित गर्ने भएको छ । भोली शनिबार प्रशारण हुने कार्यक्रममा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरुलाई बचाउने साहसी पाईलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको परिवारलाई बोलाएर केबीसी खेलाइने भएको छ ।