Blog · Literatureको बन्छ करोडपति

को बन्छ करोडपतिको एघारौँ एपिसोडमा नेपाली सुपरस्टार भुवन केसी र पछिल्लो पुस्ताका लोकपृय अभिनेता अनमोल केसी सहभागी भएका छन् । त्यहाँ जितेको सबै रकम उनीहरुले धुर्मुस सुन्तलीको क्रिकेट रङ्गशाला अभियानलाई सहयोग गर्ने घोषणा पनि गरेका छन् ।