Blog · Literatureको बन्छ करोडपति

को बन्छ करोडपतिको नवौँ एपिसोडको प्रोमो भिडियो सार्वजनिक भएको छ । यो एपिसोड रोचक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ । को बन्छ करोडपति कार्यक्रममा अहिलेसम्म सर्वाधिक ३ लाख २० हजार रकम जितेका छन् । नवौँ एपिसोडको प्रोमोमा तराई मुलको जस्तो देखिने एक युवा सहभागि देखाइएको छ ।