Blog · Literatureको बन्छ करोडपति

को बन्छ करोडपतिले नेपालमा टेलिभिजन कार्यक्रमको दुनीयाँमा नौलो आयाम थपेको छ। सुरुवाति ७ एपिसोडमै केबीसी नेपाली दर्शकहरुको दैनिकी भैसकेको छ । युट्युबमा एकपछि अर्को एपिसोड ट्रेण्डिङमा आइरहेका छन भने हरेक शनिबार, आइतबार र सोमबार साँझको साढे आठ कुरिरहन्छन आमदर्शक टेलीभिजनमा ।