Blog · Literatureकथा तथा उपन्यासहरू

नेपाली साहित्यका मूर्दन्य र दूर्लभ पात्र बरिष्ठ साहित्यकार अादरणीय सरुभक्त श्रेष्ठको आलेख 'थाङ्गला'मा आधारित अनि वरिष्ठ रगंकर्मी अनुप बरालको निर्देशनमा यहि भदौ १७ बाट असोज १५ सम्म बत्तिस पुतलीस्थित शिल्पी थिएटरको गोठालो नाटक घरमा प्रदर्शन गरिंदैछ ।
नेपाली साहित्यका मूर्दन्य अनि विशिष्ठ पात्र बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको आलेखमा आधारित '' अनि वरिष्ठ रगंकर्मी अनुप बरालको निर्देशनमा यहि २०७३ भदौ १७ देखि असोज १५ सम्म बत्तिस पुतलीस्थित 'शिल्पी थिएटर'को गोठाले नाटकघरमा प्रदर्शन गरिंदैछ ।
यस बहुप्रतिक्षित नाटकलाई साताको मगंलवार बहेक हरेक बार साँझको ५ बजे पछि मञ्चन गरिनेछ भने शनिवार दिनको १ बजे अतिरिक्त मञ्चन गरिनेछ । छिट्टै हाम्रो पात्रोमा यस नाटकसंग सम्बन्धि थप साम्रगी पनि लिएर आउनेछौं ।