Blog · Literatureकथा तथा उपन्यासहरू
Suyog Dhakal · Dec 12, 2017
माओ क्रान्तीको उतारचढाव पछि चीन अहिलेसम्मको अवधीमा स्वयम नै उदेश्यकेन्द्रित भएर बढेको छ, यो परिमाणको बिकास यती छोटो अवधीमा बिश्वले अहिलेसम्म देखेको भने छैन।
पुस्तक चीनका बारेमा थोरे मात्र लेखिएको भएपनि परिवृत अनि घेराभित्र जापान लगायत अन्य एसियाली देशहरु समावेश भएक छन् । माओ स्वयम अमेरिका भ्रमणमा गएर ह्वाइट हाउसमा चीन र अमेरिकाको साझा धारणा बिकास गर्न गरेको पहललाई इतिहासले भूलेको सस्मरण पनि यस पुस्तकमा छ ।