फ्लाईट नं. ७१७ · Nov 2, 2015२०७० फाल्गुन २४ / LENDAAIकान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि कान त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं।