Blog · Literatureकथा तथा उपन्यासहरू
AUGUST 2, 2015 / LENDAAI
ट्रक घ्याँच्च रोकियो । म सँगसँगै पछिल्तिर लहरै उभिएका सबै एकैपटक हुत्तिए । एउटो प्याच्च बोल्यो, ‘त्यस्का बाउ, बिस्तारै रोके हुन्न ?’
उसको बोलीमा मिसिएर अर्को सन्कियो, “त्यो घन्टाउके । आज मोर्च त्यो । झर्न दे न ।”