खुत्रुके · Nov 2, 2015JULY 26, 2014 / LENDAAI‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन । हुन्छ?’ झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो ।सरर्र पढेँ ।