फिलिम · Nov 1, 2015OCTOBER 17, 2012 / LENDAAI“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो