लधुकथा : प्रेमसीता आस्था ढुंगेल · Apr 8, 2024ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ ।