Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Sep 22, 2018
यो साता ब्लाइण्ड अडिशनको निर्णायक साता हो, हेर्दै जाऔं अगाडि के के हुने हो? तपार्इलार्इ मनपर्ने अावाज ड्रिम टिममा पर्यो कि परेन ?
नेपाली दर्शक अनि सङ्गीत प्रेमीहरुको ढुकढुकीमा बस्न सफल अनि सर्वाधिक रुचाइएको रियालीटी शो, "द भ्वाइस अफ नेपाल"को ब्लाइण्ड अडिशनको यो अन्तिम साता हो ।