Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Sep 21, 2018
ब्लाइण्ड अडिशनको छैठौं श्रृंखलामा सहभागी सुजाता थापाको अग्रेंजी गीत “आम इन लभ विथ द शेप अफ यू” मा बजर थिचेर अघिल्तीर फर्केका कोच दिपले अन्य अडिशनमा पनि आफूले आफ्नो समयमा अग्रेजी गीत गाएको र बजाएको बताउँदै आउनुभएको छ ।
नेपाली सङ्गीतका चारकिल्ला चारवटै कोचहरुले रोजाइबाट तयार भएको समूह अनि उनीहरुको संभावना र सार्मथ्यको कुरा गरौं । हुन त द भ्वाइसको ब्लाइण्ड अडिशनमा कुनैपनि कोचको रोजाइमा पर्नु आफैमा एउटा ठूलो उपलब्धि हो।