Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Nov 18, 2018
भूकम्प भन्दा केही मात्र अघि उनका साथीहरु लगायतका १८ बन्दिलाई भद्रगोल कारागार चलान गरियो । भूकम्पमा भद्रगोल कारागारका बन्दिगृहहरुका भित्ता भत्केर त्यसमा चेपिएर मृत्यू भएका १८ जना बन्दिहरुमा विवेकका ति ४ जना मित्रहरु पनि थिए ।
"द भ्वाइस"का विवेक लामा ब्लाइण्ड अडिशनबाटै निकै चर्चामा छन् । उनको गायन, प्रस्तुति अनि आफ्नो पृष्ठभूमिका कुराले गर्दा । ब्लाइण्ड अडिशनमा आँउदै विवेकले आफ्नो एक दशक लामो कारावास जीवनबारे खुुलेर कुरा गरे ।