Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Oct 5, 2018
एकातर्फ छिन सुरीली सुगामा भने अर्को तर्फ छन् होनहार शुसिल गर्तौला, यी दुवैको यस सङ्गीतिक महाभिडन्तमा कसले मार्नेछ बाजी ? सुगामा अथवा शुसिल ? को हुनेछ त्यो सारथी जसले कोच प्रमोदको साङ्गीतिक सङ्ग्रामको रथलार्इ अगाडी हाँक्नेछ? धर्मसंकटमा उभीएका कोच प्रमोदको यो साता हुनेछ असली अग्नी परीक्षा ।
सुनसरीका चियापसले नवराज साह नबिराईकन "द भ्वाइस अफ नेपाल"को सिरिज हेर्दछन्, यिनलाई ब्लाइण्ड अडिशनमा कोेचहरुले मान्छे र अनुहार नहेरिकन आवाज सुनेर मात्र सहमतीको ठूलो बटन थिचेको हेरेर चैं खुबै स्वाद लाग्यो ।