Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Sep 30, 2018
स्टीलमार्फत एउटा कोचको रोजाइमा नपरेका ट्यालेन्टलार्इ अन्य कोचले अाफ्नो टिममा राख्न सक्दछन् । यस संयन्त्रलाई Steal भनिन्छ, अग्रेजी Steal शब्दको नेपाली सहज रुपान्तरण हुन्छ चोर्नु । एउटा कोचले आफ्नो ब्याटल राउण्डमा १२ मध्ये केवल ६ जना मात्र आवाज लिएर जान्छन् र यसरी ६ जनालाई कोचले छनौट गर्न नसक्दा तिनै छनौट नभएका ६ जनामध्येका अन्य कोचले २ जना छान्न सक्दछन् ।
ब्लाइण्ड अडिशनको समापनसङ्गै अब नेपालीजनको प्रिय अनि लोकप्रीय TVS Apache "द भ्वाइस अफ नेपाल" रियालिटी शो मा ब्याटल राउण्डको शुरुवात भएको छ। सेलिब्रेटी कोचहहरुले आफूले ब्लाइण्ड अडिशनबाट रोजेका १२ उत्कृष्ट ट्यालेन्टहरुलाई निखारेर आआफ्नो समूहको योद्धाका रुपमा ब्याटल राउण्डमा प्रस्तुत गर्ने कामको प्रारम्भ गरीसकेका छन् ।