Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Nov 18, 2018
पाली सङ्गीतको अमर तारा सदाबाहार गायीका तारा देवी कोइरालाको कालजयी गीत 'उकाली ओराली'लाई तरिकाले सुरज तामाङ्गले लोभलाग्दो पाराले प्रस्तुत गरे, यो प्रस्तुति पश्चात् अतिथि पशुपति शर्माले आफु यिनै स्वर अनि भाका सुनेर हुर्किएको अनुभव सुनाउनु भयो भने कोच प्रमोद यो प्रस्तुतिबाट निकै खुसि देखिए ।
ब्लाइन्ड राउन्ड, व्याटल राउनड हुदै लाइभ राउण्डमा आइपुग्दा द भ्वाइस अफ नेपाल नेपालको सांगितिक रियालिटि शो मा नयाँ आयम ल्याउन सफल भएको छ । चार जना सुर, ताल अनि शब्दमा विज्ञ कोचहरुको साथले प्रतिस्पर्धीहरुमा नयाँ जोस तथा उत्साह थप्ने काम गरेको छ ।