Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Oct 27, 2018
साङ्गीतिक रियालिटी शोहरुको भिँडमा एउटा फरक अनि बिशेष रियालीटी शो हो द भ्वाइस । आवाज अनि सङ्गीतको बिभिन्न स्वाद अनि कुना कन्दरामा रहेका ट्यालेन्टहरुलाई आफ्नो प्रतिभा पस्किन एउटा बिशेष मञ्च दिने "द भ्वाइस अफ नेपाल" अब LIVE राउण्डमा आइपुगेको छ ।