Nov 12, 2015
Teej programme in Windsor,ON.Canada
भूट्निस कम्युनिटी अफ विइन्स्वोर ओन्टारीयो को आयोजनामा आज बिषेश कार्यक्रम सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान चाड तीजको पावन अवसरमा पुजा-आजा सहित बिभिन्न कार्यक्रम गरी सो कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली भाषी महिला दिदि-बहिनिको बाक्लो उपस्थिती रहेको थियो
