
आफ्ना श्रीमान बेपत्ता भएको दिन देखि अहिलेसम्म श्रीमानको खोजीमा गर्नु परेको संघर्षको कथामा आधारित "रोएर हैन हासेर"

निर्देशक सुजाता ढुंगानासंगको
कुराकानी
Tap to listen
द्वन्दकालमा बेपत्ता परेका नागरिकहरु, जो अहिले सम्म बेपत्ता छन्, उनीहरु कहाँ छन् सायदै कसैलाई थाहा होला र सरकारले पनि यो प्रश्न अनुत्तरित नै छाडेको छ । यस्तै त्यतिबेला एकजना बेपत्ता भएका नागरिकको श्रीमती रुबी श्रेष्ठको कथा लिएर निर्देशक सुजाता ढुंगानाले एउटा डकुमेन्ट्री निर्देशन गर्नुभयो ।