Dr. Mukti Ghimire

Kathmandu, Nepal

MBBS, MD (Pediatrics)

डाक्टर मुक्ति घिमिरे ( Dr.Mukti Ghimire) ले काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (KMCTH), केयु ( K.U.) बाट एमबिबीएस (MBBS) र कान्ति बाल अस्पताल (KCH), न्याम्स (NAMS) बाट बाल रोग विषय (Pediatrics) मा एमडी (MD) पूरा गर्नु भएको छ। उहाँले बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिन ,संयुक्त राज्य अमेरिका ( Boston University School of Medicine, USA ) बाट बाल पोषण (PGPN) मा स्नातकोत्तर गर्नु भएको छ। उहाँ नेपाल प्रहरी अस्पतालमा कार्यरत हुनुहुन्छ। साथै सुभम् सुमङ्गल क्लिनिक सामाखुसी र पल्मोकेयर एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेड (Nepal Pulmocare and Polyclinic private limited ), लाजिम्पाटमा बालरोग विशेषज्ञ (Consultant Pediatrician) को रूपमा काम गर्नुहुन्छ। साथै, डाक्टर टेलिमेडिसिन अन्तर्गत, कन्सल्टेन्ट, बाल रोग विशेषज्ञको रूपमा Hamro Patro Health मा उपलब्ध हुनुहुन्छ। उपलब्धता - दैनिक बिहान ६:०० बजे देखि ९:०० बजे सम्म , दिउँसो १२ बजे देखि १:३० बजे सम्म,साँझ ३:०० बजे देखि १०:०० बजे रात्री सम्म ।

Live Call with Doctor
Get live health consultation from our verified doctors Consult with our doctors now
Call Now