Kamal Paudel Shastri | Hamro Jyotish | Nepali Jyotish
DOWNLOAD APPS BY HAMRO PATRO
Kamal Paudel Shastri
Pokhara, Nepal
Office: Bindhyabasini, Nepal
Contact: +977-9856062632
पोखरा निवासी ज्योतिष कमल पौडेल शास्त्रीज्यु १८ वर्ष देखि यस क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आइरहनु भएको छ। विभिन्न १० वटा मिडिया मार्फत उहा आफ्नो ज्ञान र परामर्श दिदै हुनुहुन्छ भने उहासँग सेवा लिनेहरु स्वदेशी मात्र नभई विदेशीहरु समेत रहने गरेका छन्। आफ्नो परामर्शबाट विदेशीहरुलाई प्रभावित गर्न थालेको उहाले गएको ४ वर्ष देखि हो।
Jyotish Pandit
GET HAMROPATRO APP
SERVICES
पुराण वाचन
यन्त्र
ग्रहरत्न
रुद्राक्ष
बिबाह, व्रतबन्ध, पास्नी
ग्रह जप
हवन
सम्पूर्ण पूजा / अनुष्ठान
ग्रहशान्ति
हस्तरेखा
सम्पूर्ण वास्तु परामर्श
चिना / कुण्डली विश्लेषण
ACADEMICS
Qualification
Masters in Astrology (आचार्य) from Tribhuvan University Kathmandu, Nepal
Experience
18 yrs in Astrology
Other Experiences
बिदेशीलाई ज्योतिष सम्बन्धि सेवा बिगत 4 बर्ष देखि निरन्तर दिइरहेको । हाल पोखरा बाट 30 जनाले काम गर्छन । ज्योतिषी पत्रकार । विभिन्न 10 वटा मिडियामा कार्यक्रम संचालित रहेका छन ।
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.