‘सरके चुनर’ गीतमा महिलाको अश्लील चित्रण विवाद : नोरा फतेही राष्ट्रिय महिला आयोगसामु उपस्थित हुने
ratopati.com
. ५ दिन अघि
मुम्बई । चलचित्र ‘केडी द डेभिल’ को गीत ‘सरके चुनर’ मा महिलाको अश्लील र आपत्तिजनक चित्रण गरिएको विवादमा अभिनेत्री नोरा फतेही आज बिहीबार राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) सामु उपस्थित हुने भएकी छन्।...
Comment
Liked by: