फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर
reportersnepal.com
. २ महीना अघि
काठमाडौ । फिल्म ‘बालापन’को शनिबार राजधानीमा प्रिमियर गरिएको छ । राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित प्रिमियरमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती प्रमुख अतिथि थिए ।
सम्बन्धित विषयहरू
Comment

Liked by: