मधेश प्रदेशमा ६ सय ५ जना लागुऔषधसहित पक्राउ
annapurnapost.com
. ४ महीना अघि
जनकपुरधाम : मधेश प्रदेश लागुऔषधको केन्द्रबिन्दु बनेको छ। भारतसँगको खुल्ला सीमासँग जोडिएको मधेश प्रदेशमा दिनहुँ तीनजना भन्दा बढी व्यक्ति लागुऔषधसहित पक्राउ पर्ने गरेका प्रहरीको तथ्यांकले देखाएको छ।
...
Comment

Liked by: