दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ
canadanepal.com
. २ बर्ष अघि
काठमाडौं - दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङ रहेका छन् । उनलाई प्रहरीले महांकालबाट पक्राउ गरेको हो । ...
Comment

Liked by: