फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनः ११४ दल प्रतिस्पर्धामा, १०७ वटा चुनाव चिह्न सार्वजनिक
kalakarmi.com
. २ दिन अघि
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिह्नको सम्पूर्ण सूची सार्वजनिक गरेको छ । यससँगै राजनीतिक प्रतिस्पर्धाको माहौल झनै तातिएको छ । आयोगमा १२०...
Comment
Liked by: