पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन

dekhapadhi.com . २ बर्ष अघि
पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ ।
Comment
Liked by
Liked by
0 /600 characters