एनवाईईएफको चौथो साधारणसभा सम्पन्न, गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
aarthiknews.com
. १ महीना अघि
काठमाडौं । नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । मेरियट होटलमा सम्पन्न सभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति ...
Comment

Liked by: