राजविराज–हनुमाननगर सडक जीर्ण
reportersnepal.com
. २ महीना अघि
राजविराज (सप्तरी), १४ असोज । पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ ।
Comment

Liked by: