रोपाइँका लागि खेत सम्याउँदै

ajakoartha.com . २ बर्ष अघि
तनहुँको व्यास नगरपालिका–१ मा रोपाइँ गर्नका लागि खेत सम्याउँदै किसान । जिल्लामा धमाधम रोपाइँ भइरहेको र हालसम्म ३० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । तस्बिर : रासस
Comment
Liked by
Liked by
0 /600 characters