रेमिट्यान्स आप्रवाहमा ३५ प्रतिशतले वृद्धि, तीन महिनामै स्वदेश भित्रियो पाँच खर्ब ५३अर्ब
ajakoartha.com
. ३५ मिनेट अघि
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण(रेमिट्यान्स)आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ...
Comment
Liked by: