के छ करिनाले पति सैफलाई लेखेको अनौठो पत्रमा ?
ratopati.com
. ३७ मिनेट अघि
मुम्बई । बलिउडमा रुचाइएको जोडी हो करिना कपुर खान र सैफ अली खान । दुई मध्य करिना सामाजिक सञ्जालमा पनि सक्रिय रहँदै आएकी छन् । उनले मङ्गलवार (आज) पति सैफका लागि एउटा खास तर निकै रमाइलो सन्देश (लेटर) ...
Comment
Liked by: