चार हारपछि जनकपुरको पहिलो जित, चितवनको प्लेअफ सम्भावना कठिन
farakdhar.com
. ४१ मिनेट अघि
साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित हात पारेको छ । लिगमा लगातार चार गुमाएको जनकपुरले पाँचौँ खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।
...
Comment
Liked by: